अभिलेख जति सम्पन्न र प्रभावशाली भयो,राज्य त्यति नै स्मार्ट बन्छ : मन्त्री किराँती
संस्कृति, पर्यटन तथानागरिक उड्यनमन्त्री सुदन किराँतीलेअभिलेख पनिजति सम्पन्नर प्रभावशालीभयो त्यति नै राज्य स्मार्ट बन्ने बताएका छन् ।
राष्ट्रिय अभिलेखालयको ५५ औं वार्षिकोत्सवको उपलक्ष्यमाआयोजितअभिलेख उतार प्रशिक्षण कार्यक्रमको प्रमाण पत्रवितरण तथा‘निर्वाणतन्त्र’ पुस्तकविमोचन समारोहमाउनले अभिलेख राज्यको नाभिभएको भन्दै अभिलेखालयजति सहि हुन्छ समाज र इतिहासको अध्यनपनित्यति नै सहि हुने बताए ।
उनले भने, मानिसमा स्मरण शक्तिजति बढी हुन्छ त्यति नै स्मार्ट हुन्छ त्यस्तै अभिलेख पनिजतिसम्पन्न हुन्छ र प्रभावशालीभयो त्यतिनै राज्य स्मार्ट हुन्छ । अभिलेखालयजति सहि हुन्छ समाज र इतिहासको अध्यनपनित्यति नै सहि हुन्छ । समाज र इतिहासलाई सहि तरिकाले बुझेपछि योजना सहि हुन्छ, योजना सहि भएपछि कार्यान्वयन सहि हुन्छ, कार्यान्वयन सहि भयो भने नै देश समृद्धि र विकासको बाटोमाअगाडि जान्छ ।अभिलेखभनेको राज्यको नाभि रहेछ, भन्ने लाग्छ ।
यस्तै मन्त्री किराँतीले समाजमामौखिकरुपमारहेको वौद्धिक सम्पदाहरुलाई अभिलेखामार्फत सम्पत्तिको रुपमा संरक्षण गर्ने नीतिमालिएपनिबजेट अभावका कारण सम्पन्नगर्न नसकेको बताए ।
उनले भने, अहिलेको हाम्रो चुनौतीभनेको अभिलेखलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमापुन संरचनागर्नुपर्ने छ । समाजमा रहेको मौखिक ज्ञानको रुपमा रहेको वौद्धिक सम्पदाहरुलाई अभिलेखमार्फत सम्पत्तिको रुपमा संरक्षण गर्ने मौखिक ज्ञान संग्रालयभन्ने पनिनीतिमालिएकाथियौ । तर बजेटले नै हामीलाई हैरानबनाई हाल्छ तर के गर्न सक्छौ त्यसमाप्रयास गर्ने नै छौ ।
उनले सोच र योजनामाजति नै नीतिबनाएपनिबजेटले गर्दा कार्यान्वयनमाल्याउननसकेको भन्दै यस विषयमा सबै जनागम्भीर भएर लागेको बताए ।