Published by Percept media Production
To upload your own news---> Click here
सभामुखद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण
प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले आयोजनाबाट प्रभावित स्थानीयसँग छलफल गर्दै उनीहरूका माग र समस्याबारे जानकारी लिएका छन्।