Published by Percept media Production
To upload your own news---> Click here
एमाले केन्द्रीय सदस्यमा महर निर्वाचित
नेकपा एमालेका ११औँ महाअधिवेशनमा नेता ऐर महर केन्द्रीय सदस्यमा विजयी भएका छन्।
उनी १ हजार ५ सय ४६ मतसहित विजयी भएका हुन्। निर्वाचित भएका उनले ५० वर्ष मुनिका युवाहरूले अबको नेतृत्व गर्नुपर्ने बताए ।