Published by Percept media Production
To upload your own news---> Click here
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ । बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।