Published by Percept media Production
To upload your own news---> Click here
काठमाडौँमा नियमित मन्त्रिपरिषद् बैठक सुरु
२ मंसिर, काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज केहीबेरअघि नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठकमा विभिन्न नीति तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।