सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय
शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।