प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठक सुरु
प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सुरु भएको छ । पुस २ गतेसम्म चल्ने बैठक नयाँ बजारको सासा ब्यान्क्वेटका सुरु भएको हो ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल भइरहेको प्रचार विभागले जानकारी दिएको छ ।