Published by Percept media Production
To upload your own news---> Click here
सरकार जोगाउन आवश्यक १ मत जुटाउन नसक्दा कोशी प्रदेशमा कार्की सरकार ढल्यो
नेकपा एमाले नेतृत्वमा रहेको एक मात्र कोशी प्रदेश सरकार पनि एमालेको हातबाट फुस्किएको छ ।