Published by Percept media Production
To upload your own news---> Click here
सडकमा अण्डा र कुखुरा फ्याँकेर विरोध
अण्डाको उचित मूल्य नपाएको भन्दै झापाको विर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा मङ्गलबार कुखुरा र अण्डा सडकमा फ्याँकेर कृषकहरुले विरोध जनाएका छन् ।