पछिल्लो २४ घण्टामा २ सय २४ संक्रमित थपिए
मुलुकमा थप २ सय २४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय २४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।