Published by Percept media Production
To upload your own news---> Click here
काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित भेटिए
(काठमाडौं) बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ