सुप्रिम स्कुलको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
सुप्रिम स्कुलको संयोजित र काठमाडौं नोप्सो को आयोजनामा सुप्रिम स्कुलमा अन्तर -विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०७६ सम्पन्न गरियो।जसमा जेम स्कुलले पहिलो ,विभुति बिद्या मन्दिर स्कुल दोस्रो,लिटल क्लिम्बर्स इङलिस स्कुलले तेस्रो र युनाइटेड स्कुल एकेडमी ले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियोे ।

उक्त कार्यक्रम नोप्सो अध्यक्ष श्री दिलिप रेग्मी सभापति र प्रमुख अतिथि श्री कृष्ण लुइँटेल श्रोत ब्यक्ती कामपा,विशेष अतिथि सुप्रिम स्कुलका संचालक समिति एबम बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष श्री बाल मुकुन्द मुल्मी ,सिइओ श्री श्याम श्रेष्ठ ,नोप्सो कोष, अध्यक्ष श्री पुर्ण बहादुर लामिछाने ,नोप्सो अत्तिरित कार्यक्रम प्रमुख श्री राज कुमार श्रेष्ठ र सुपिम स्कुल को प्रधानाध्यापक श्री नारायण गोपाल श्रेष्ठ को आतिथ्य मा भएको थियोे ।

कार्यक्रम को संचालन श्री रुलिना शाक्य बाट भएको थियो ।


