मानसिङ घर्म सामुदायिक विधालयले ल्यायो तारकेश्वर नगरपालीकाकै एसईईमा उत्कृष्ट नतिजा
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालीका १० मनमैजुको मानसिड घर्म सामुदायिक विधालयले नगरपालीकाकै २०७५ एसईईमा ए पल्समा ५ जनाले ल्याएर सबै भन्दा उत्कृष्ट नतिजा हासिल गरको छ ।
मानसिङ घर्म विधालयले ए मा १९ जना वि पल्स ३६ जना वि ३० जना सि पल्स २७ जना र ११ जना सि गरि १२८ जनाले उतिर्ण गरेका छन भने विधालयकी छात्रा विकिशा श्रेष्ठले जि पि ए ३.८ ए पल्स सबै भन्दा उत्कृष्ट नतिजा ल्याएकी छिन यसै गरि अन्जना देबकोटा, इलिना श्रेष्ठ, शागर भण्डारी र शुरक्ष शर्मा जि.पि.ए ल्याएका थिए । सबै भन्दा उत्कृष्ट नतिजा ल्याउने विकिशा श्रेष्ठ लाई सबै भन्दा उत्कृष्ट नतिजा ल्याउको मा बधाई दिदै विधालयका सहायक प्र.अ महेश्वर देबकोटाले नगद रु ५०० पुरष्कार प्रदान गरिएको थियो।
विधालयको शनिबार एस ई ई २०७५ सम्मेलन विधायर्थी हरुलाई बधाई तथा सम्मान कार्यक्रमका साठ बिदाई
समेलन राखेको थियो सम्मानिक कार्यक्रममा उतिर्ण विधायाथी दोसल्ला , मायाको चिनोका उचित पुरष्कारका साथसाथै स-सम्मानका नृत्य सहित गरिएको सहायक प्र.अ महेश्वर देबकोटाले जानकारी दिएका छन ।
उत्त कार्यक्रममा तारकेश्वर नगरपालीकाका वडा १० का वडा अधक्ष्य अमृत थापाको प्रमुख अथितीमा भएको थियो। कार्यक्रममा विधालयका संथापक अधक्ष्य मानसिङ महर्जन , नगर शिक्षा प्रमुख होम नाथ न्यौपाने , विधालय ब्यबस्थापन समिती ,अभिभाबक सम्पुर्ण अधयन्रत छात्र छात्राको सहभागीता रहेको थियो । 
