काँग्रेसद्वारा नेकपा पौडेलको मृत्यु प्रकारणबारे संसदलाई जानकारी गराउन माग
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकारणबारे संसदलाई जानकारी गराउन दाबि गरेका छन ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा छाँया मन्त्री बडूले स्थानीय र छापाहरुमा पौडेललार्इ नियन्त्रणमा लिएपछि मारिएको खबर आएको बताएका हुन् ।
बडूले भने, ‘यही असार ५ गते सर्लाहीको लागबन्दी जंगलमा दोहोरो भिडन्तमा मारिएका कुमार पौडेललाई नियन्त्रणमा लिएपछि माएको भन्ने कुरा स्थानीय तहबाट र छापाहरुमा प्रयाप्त आएको छ । यसको यर्थाथ के हो र यसको छानबिन गरेर संसदमा जानकारी गराइओस् भनेर दाबि गरेकाछन ।’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकारणबारे संसदलाई जानकारी गराउन माग गरेको छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा छाँया मन्त्री बडूले स्थानीय र छापाहरुमा पौडेललाइ नियन्त्रणमा लिएपछि मारिएको खबर आएको बताएका हुन् ।
उनले भने, ‘यही असार ५ गते सर्लाहीको लागबन्दी जंगलमा दोहोरो भिडन्तमा भनेर मारिएका कुमार पौडेललाई नियन्त्रणमा लिएपछि मारिएको भन्ने कुरा स्थानीय तहबाट र छापाहरुमा प्रयाप्त आएको छ । यसको यर्थाथ के हो रु यसको छानबिन गरेरसंसदमा जानकारी गराइओस् ।’