देवराज चालिसेले पनि उपसभापतिको उम्मेदवारी फिर्ता लिए
नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन्।
विशेष महाधिवेशनबाट पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका चालिसेले उपसभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन्। उनी कांग्रेस महामन्त्री गगन थापानिकट नेताका रूपमा चिनिन्छन्।