मन्त्रिपरिषद्को बैठक आज बस्दै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।
प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।