मेयर दिपक रिसालको नेतृत्वमा रसुवा बाढीपीडितको उद्धारमा गोकर्णेश्वर नगरपालिका
रसुवामा गएको बाढीका कारण विपद्मा परेका तथा घाइते नागरिकको उद्धार र उपचारका लागि गोकर्णेश्वर नगरपालिकाले महत्वपूर्ण सहयोग गर्ने भएको छ।
नगर प्रमुख मेयर दिपक रिसालका अनुसार नगरपालिकाले:
मेयर दिपक रिसालले विपद्को यस घडीमा नागरिकको जीवनरक्षा र उपचारलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोगमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ।
— दिपक रिसाल
नगर प्रमुख, गोकर्णेश्वर नगरपालिका, काठमाडौं
सचिवालय टिम
📞 ९८२३२७८३३०