सुस्तावासी लालपुर्जा र नागरिकता माग्दै काठमाडौंमा धर्ना बस्दै
सीमासम्बन्धी प्रधानमन्त्री र मन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट आफूहरूलाई दुःख दिएको भन्दै सुस्तावासीहरू लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौं आएका छन्।
उनीहरूले आजदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गर्ने भएका छन्।