महावीर पुनको प्रस्ताव: विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था हुनुपर्छ
काठमाडौँ— स्वतन्त्र सांसद महावीर पुन ले विदेशमा रहेका नेपाली नागरिकले पनि आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव प्रस्तुत गरेका छन्।
उनको प्रस्तावलाई समर्थन गर्दै सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूले ताली बजाएर स्वागत गरेका छन्। सांसद पुनले भने, “मतदाता नामावली ऐनमा विदेशमा रहेका नेपाली नागरिकको मतदान सुनिश्चित हुनुपर्छ।”
यसैगरी, सुधन गुरुङ ले पनि मतदाता नामावली ऐनमा यो व्यवस्था समावेश गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।