महेश बस्नेतविरुद्ध उजुरी दिन शोभा पाठक सरकारी वकिलको कार्यालय पुगिन्
नेकपा (एमाले)का सचिव महेश बस्नेतविरुद्ध उजुरी दिन शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छिन् ।
पाठक उजुरी दिन आइतबार बिहान माइतीघरस्थित वकिलको कार्यालय पुगेकी हुन् ।
पाठकले लामो समयदेखि बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् ।