काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेपछि चालक पक्राउ
५ फागुन, काठमाडौं – काठमाडौंमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा कार चालक पारस बमलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
ट्राफिक प्रहरी स्रोतका अनुसार घटनास्थलमा घटनाबारे छानबिन भइरहेको छ र आवश्यक कारबाही अघि बढाइएको छ।