Published by Percept media Production
To upload your own news---> Click here
पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबिच भेटवार्ता
पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा.रामवरण यादवबिच भेटवार्ता भएको छ । मंगलबार उनीहरुबिच भेटवार्ता भएको हो ।
उनीहरुबिच वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ ।