म्यानमारमा सेनाद्धारा सत्ता कब्जा बारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्षे संकटकाल घोषणा गरेको छ । सेनाले नेतृ आङ साङ सुची,राष्ट्रपति लगायतलाई गिरफ्तारगरेको छ। यस प्रकारको 'कु' ले अहिले त्यहाँको राजनीतिमा अन्योल छाएको छ भने जनतामा भय व्याप्त छ । अहिले म्यानमारकोघटनाले समग्र विश्वको ध्यान खिचिरहेको छ ।
म्यानमारमा सेनाद्धारा सत्ता कब्जा बारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
यसै सम्बन्धी नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ३६ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले सेनाले सैन्य कु गरी लगाएको संकटकाल एक वर्ष टिक्ला की नटिक्ला,
नेतृ आङ आङ सुकी लगायत राष्ट्रपति र मुख्य नेताहरुलाई सेनाले गिरफ्तार गर्नुको कारण जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :