सोमबार कोरोनाका ३ सय ३८ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । यसैगरी निकाे भएर १ सय ४० डिस्चार्ज भएका छन् ।