Published by Percept media Production
To upload your own news---> Click here
काठमाडौं जिल्लामा थप ९० संक्रमित भेटिए
(काठमाडौं) काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।