Published by Percept media Production
To upload your own news---> Click here
१८६ जनामा कोरोना संक्रमणको पुष्टि
(काठमाडौं) पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।