Published by Percept media Production
To upload your own news---> Click here
राष्ट्रियसभा सदस्य उपाध्यायको निधन
(काठमाडौं) राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । उनी क्यान्सर रोगबाट पीडित थिए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति थिए ।