नेपाल भ्रमण वर्षको र्याली गर्न सिड्नीमा रोक
(काठमाडौं) सिड्नी प्रहरीले नेपाल भ्रमण वर्ष २०२० को र्याली गर्न रोक लगाएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा भ्रमण वर्षको र्याली निकाल्न लागिएको थियो । तर प्रहरीले ओपेरा हाउस जानबाट रोकेको छ ।