मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजे बस्ने
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल ले बैठक बस्ने जानकारी दिएका छन्। बैठकमा समसामयिक सरकारी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।