प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै वेल घेराउ गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् ।