सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल
काठमाडौं — सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले समसामयिक विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि विस्तृत विवरण आउनेछ।