राष्ट्रपति पौडेलद्वारा पितृशोकमा रहेका केपी ओलीप्रति समवेदना
राष्ट्रपतिले पूर्वप्रधानमन्त्री ओलीको निवास पुगेर उनी तथा शोकाकूल परिवारसहित सबैमा समवेदना व्यक्त गरेका हुन्।
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो।