Published by Percept media Production
To upload your own news---> Click here
कोसीको मुख्यमन्त्री कार्यालयमा आगजनी
आन्दोलनकारीले कोसी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी गरेका छन्।
जेनजीले सुरु गरेको आन्दोलन हिंसात्मक हुँदै गएपछि मंगलबार उनीहरुले मुख्यमन्त्री कार्यालयमा आगजनी गरेका हुन्।