Published by Percept media Production
To upload your own news---> Click here
रवि लामिछानेलाई पाँच दिन म्याद थप
कास्की । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँच दिन म्याद थपिएको छ । जिल्ला अदालत कास्कीले पाँच दिन म्याद थपेको हो ।