Published by Percept media Production
To upload your own news---> Click here
मन्त्रिपरिषद बैठक जारी
मन्त्रिपरिषदको बैठक जारी भएको छ । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।