Published by Percept media Production
To upload your own news---> Click here
प्रधान सेनापति शर्मा र राष्ट्रसंघका शान्ति अभियानका उपमहासचिव ल्याक्रोईक्सबीच भेटवार्ता
प्रधान सेनापति महारथी प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ शान्ति अभियानका लागि उपमहासचिव जीन पियरे ल्याक्रोईक्सबीच शिष्टाचार भेटवार्ता भएको छ ।