लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध
लुम्बिनी प्रदेश सभा बैठकमा नेकपा एमालेका सांसदहरुको अवरोध गरेका छन्।
उनीहरूले गत भदौ १ गतेदेखि नै प्रदेश सभा बैठकमा अवरोध गर्दै आएका छन्। सोमबार पनि एमाले सांसदहरूले प्रदेश सभा बैठक अवरूद्ध गरेका हुन्।
एमाले सांसदहरूको अवरोधपछि प्रदेश सभा बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ। एमाले सांसदहरूले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका हुन्। गतेदेखि नै प्रदेश सभा बैठकमा अवरोध गर्दै आएका छन्। सोमबार पनि एमाले सांसदहरूले प्रदेश सभा बैठक अवरूद्ध गरेका हुन्।
एमाले सांसदहरूको अवरोधपछि प्रदेश सभा बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ। एमाले सांसदहरूले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका हुन्। आज बैठक सुरू हुनासाथ एमाले सांसद कुलप्रसाद पोखरेलले सांसद विमला वली विधिवत रूपमा एमालेमै रहेको देखिएको उनलाई हटाउन पत्र पठाइएको भए पनि कार्यान्वयन नभएकोमा ध्यानाकर्षण गराएका थिए।