ब्रिटेनमा कोरोनाविरुद्धको नयाँ औषधि परीक्षण गरिँदै
ब्रिटेनमा कोरोना भाइरसबाट आपत्कालीन रक्षा गर्न सक्ने आश गरिएको एउटा औषधि विकास गरिएको छ ।
ब्रिटेनका वैज्ञानिकहरूले उक्त औाषधिका विकास गरिएको बताएका छन्। उक्त औषधि हाल अन्तिम चरणको परीक्षणमा रहेको जाइएकोे छ ।
औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बीबीसीमा उल्लेख छ ।
पहिलो १० व्यक्तिलाई ब्रिटेनमा उक्त औषधिका मात्रा दिइएको जनाइएको छ ।