Published by Percept media Production
To upload your own news---> Click here
उपत्यकामा थप ८ सय ३५ जना संक्रमित
(काठमाडौं) काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ३५ जना संक्रमित फेला परेका छन् । जस्मा ३ सय ५० महिला र पुरुष ४ सय ८५ रहेका छन् ।