Published by Percept media Production
To upload your own news---> Click here
२७३९ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप २७३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ ।