सशस्त्र प्रहरीका कुकुरहरुको सामूहिक पूजा
आज कुकुर तिहार । घरको सुरक्षामा हरदम खटिने बफादार कुकुरको पूजा गरी मनाइँदै छ । सशस्त्र प्रहरी बलले पनि आज आफ्नो मुख्यालयमा कुकुरहरुको पूजा गरेर कुकुर तिहार मनाएको छ ।
विशेष तालिमप्राप्त कुकुरले अपराध अनुसन्धानमा पनि सघाउने भएकाले प्रहरीको प्रिय छ ।