नेकपा सचिवालय बैठक आधा घन्टा बसेर सकियो
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतीक्षित सचिवालय बैठक आधा घन्टा मात्र बसेर सकिएको छ ।
आज बालुवाटारमा अपराह्न ४ः२५ मा सुरु भएको बैठक करिब आधा घन्टा मात्र बसेर सकिएको हाे ।
बैठकमा के–के विषयमा छलफल भए भन्ने जानकारी आउन बाँकी छ ।