नेपाल प्रहरीका पूर्वडीएसपी श्रेष्ठ बेलायतको ह्याम्पशायर प्रहरीको सल्लाहकार नियुक्त
हाल बेलायतमा बस्दै आएका नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् । बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले जानकारी दिए ।
ह्याम्प्सायर कन्स्टल्बुरीका असिस्टेन्ट चिफ कन्स्टेबल म्याग्गी ब्लिथले श्रेष्ठलाई सल्लाहकार बोर्डमा नियुक्त गरिएको जानकारी गराएकी हुन् । ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ एक हुन् । हाल बेलायतमा बस्दै आएका नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् । बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले जानकारी दिए ।
ह्याम्प्सायर कन्स्टल्बुरीका असिस्टेन्ट चिफ कन्स्टेबल म्याग्गी ब्लिथले श्रेष्ठलाई सल्लाहकार बोर्डमा नियुक्त गरिएको जानकारी गराएकी हुन् । ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ एक हुन्