अर्थ मन्त्रालय बिष्णु पौडेलले सम्हाले
नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हालेका छन् । बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन् ।
नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हालेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन् ।
नेकपा महासचिवसमेत रहेका पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।