Published by Percept media Production
To upload your own news---> Click here
पछिल्लाे २४ घण्टामा २६ कोरोना संक्रमित को मृत्यु
थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।