मेडिसिटी अस्पतालमा उपचाररत ६४ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु
ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । ११ दिनअघि कोरोना पुष्टि भएका एक बृद्धको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।