Published by Percept media Production
To upload your own news---> Click here
थप चार जनाको मृत्यु
नेपालमा कोरोनाभाइरसका कारण थप चार जनाको मृत्यु भएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ।