Published by Percept media Production
To upload your own news---> Click here
कुलमान घिसिङको कार्यकाल पुन ४ वर्ष थप्ने तयारीमा, सरकार
(काठमाडौं) सरकारले विद्युत प्राधिकरणको प्रमुख पदमा कुलमान घिसिङलाई निरन्तरता दिने तयारी गरेको छ । व्यापक रुपमा जनदवाब परेपछि यो निर्णयमा दिन लागेको हो ।