ललिता निवास प्रकरणमा गगनले संसदमा यसरी गरे ब्यंग्य
(काठमाडौं) नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरेका छन्। स्वस्थानी ब्रतकथाको शैलीमा उनले ब्यंग्य गरेका हुन्।
अख्तियारले नेकपा माहासचिव विष्णु पौडेलका छोरा नवीनले ललिता निवासको जग्गा फिर्ता गर्ने भनेपछि मुद्दा नचलाएकोमा उनले स्वस्थानी शैलीमा आपत्ति जनाएका हुन्।