राष्ट्रिय वाणिज्य बैंकमा आगलागी
काठमाडौं : चितवनको चौबिसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ। सोमबार विहान विद्युत सर्ट भएर आगो लागेको चितवन प्रहरीले जनाएको छ।
करिब आधा घण्टाको प्रयासपछि भरतपुर महानगरको दमकल, स्थानीय, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको चितवन प्रहरीले जनाएको छ।